बिजनेश प्लस बचत

न्यूनतम ब्यालेन्स –  रु. २५,०००।–


ब्याजदर –  १० लाखसम्म ८% दैनिक मौज्दातमा

    ५० लाखसम्म ९% दैनिक मौज्दातमा

    ५० लाखदेखि माथि १% दैनिक मौज्दातमा


ब्याज गणना – त्रैमासिक


विशेषता – जतिपनि राख्न र झिक्न सकिने


चेक बुक पनि पाईने