नेपाल सरकार सहकारी ऐन २०४८ बमोजिम डि.स.का. काठमाडौंबाट द.नं. ३५४/०५५/०५६ मा दर्ता भएको यस पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लि. (Panchakanya Saving and Credit Co-Operative Ltd.) वित्तीय कारोवार गर्न नेपाल सरकारबाट इजाजत प्राप्त सहकारी संस्था हो । यस संस्थाको संचालक समिति, लेखा समिति र उच्च व्यवस्थापन तहमा स्थानीय स्तरमा प्रतिष्ठित व्यवसायी एवं वित्तीय संस्थामा लामो अनुभव हासिल गरिसकेको व्यक्तिहरु रहनुभएको छ । संस्थाको मुख्य उद्देश्य सदस्यहरुको स–सानो पूँजीलाई सहज र सरल ढङ्गबाट संकलन गरि वर्तमान प्रतिस्पर्धात्मक वित्तीय बजारमा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट निक्षेपमा उपयुक्त ब्याज प्रदान गरि सदस्यहरुबीच उद्यमी तथा व्यवसायीहरुलाई सुलभ ब्याजदरमा छिटो छरिटो सेवाको माध्यमबाट कर्जा प्रवाह गरि सदस्यहरुलाई..
Copyright © 2019 Panchakanya Saving & Credit Co-Operative Ltd., Al rights Reserved || Designed & Developed by ehostingnepal