शेयर पूँजी (Share Capital)

यस संस्थाको शेयर पूँजी रु. २५,००,००,०००।– (अक्षेरूपी पच्चीस करोड रुपैयाँ) रहेको छ । शेयर संकलन कार्यक्रम अन्तर्गत आ.व. २०७९/८० सम्ममा उक्त शेयर पूँजीलाई चुक्ता पूँजीमा परिणत गरिने छ ।