Panchakanya Smart App


हाम्रो सेवाहरु


Panchakanya Smart App सहितकाे मोबाईल बैंकिङ्ग सेवा


      • SMS बाट खाताको रकमबारे जानकारी साथै स्टेटमेन्ट प्राप्त गर्न सकिने


      • रकम ट्रान्सफर


      • कर्जा सम्बन्धि जानकारी


मोबाईल TOP UP सेवा तथा बिल भुक्तानी सेवा


      • NTC, NCELL, ADSL, Landline तथा CDMA काे रिजार्च तथा बिल भुक्तानी


      • Dishome, Subisu, Sim TV, Worldlink, Vionet, Websufer आदिको बिल भुक्तानी


      • बिजुली बत्तिको बिल भुक्तानी


      • खानेपानीको बिल भुक्तानी


      • हवाई टिकट सम्बन्धि जानकारी


उल्लेखित सेवाहरु इन्टरनेट तथा SMS मार्फत् प्रयोग गर्न सकिने छ ।