उद्देश्य (Objectives)

छरिएर रहेको स–साना पूँजीलाई संकलन गरि सदस्यहरुकै हितमा हुनेगरि लगानी गर्ने तथा सदस्यहरु बीच भातृत्वको विकास गरि पारस्परिक सहयोगको वातावरण बनाउनुका साथै सदस्यहरुलाई उद्यमशील बनाई रोजगारी श्रृजना गरि सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउनु रहेको छ ।