परिकल्पना (Vision), ध्येय (Mission) & लक्ष्य (Goals)

परिकल्पना  (Vision)

समुदायमा आधारित गुणस्तरीय, दिगो र प्रविधियुक्त सर्वोत्कृष्ट वित्तीय सहकारी संस्था निर्माण गर्ने । (Build a community based qualitative excellent sustainable and technological financial SACCOS.)

ध्येय (Mission)

सहकारी सिद्धान्तको मर्म अनुरुप सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि समुदायमा आधारित शिक्षा, सूचना र तालिम सहितको प्रविधियुक्त गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने ।

लक्ष्य (Goals)

सहकारीका अन्तराष्ट्रिय सिद्धान्तहरुलाई अंगीकार गर्दै सदस्यहरुको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत एवं वित्तीय सहयोग पु¥याउने खालका सेवामूलक कार्यक्रमहरु संचालन गरि समुदायमा सहकारीताको महत्व स्थापित गराउने ।